- Description
- Curriculum
- Reviews
यो पाठ्यक्रम बाइबलको प्रवचन गर्ने तयारीमा संलग्न पास्टर, प्रचारक, र बाइबल कलेजका विद्यार्थीहरूका लागि तयार गरिएको हो। १० वटा अध्यायहरूमा आधारित यस तालिमले बाइबललाई सही रूपमा व्याख्या गर्ने, व्यवहारमा प्रयोग गर्ने, र प्रभावकारी ढंगले प्रचार गर्ने सीप प्रदान गर्छ। यसमा बाइबलको उद्देश्य, उदाहरणहरूको प्रयोग, प्रवचनको तयारी, प्रचारकको तयारी, व्याख्याका नियमहरू र खतरा सम्बन्धी विषयहरू समावेश छन्।
कलेज क्रेडिटका लागि अध्ययन गर्न चाहँनेले अरू केही थप कामहरू पनि गर्नु पर्ने छ।
पाठ ०१ बाइबलको खण्ड र उद्देश्य
पाठ ०२ व्याख्या गर्ने र व्यवहारमा लगाउने
Please, login to leave a review